Starter Pack - 50 Mbps

Starter Pack - 50 Mbps

Starter Pack - 50 Mbps

Starter Pack - 50 Mbps

rss_alt

50 Mbps / 1 Month

Rs. 6,620

Internet Charge Rs. 1,100
Installation Charge FREE
Drop Wire Charge Rs. 1,130
Router Rental Charge Rs. 3,390
Refundable deposit Rs. 1,000

बिना कुनै थप शुल्क (भ्याट सहित)

rss_alt

50 Mbps / 3 Months

Rs. 7,590

Internet Charge Rs. 3,200
Installation Charge FREE
Drop Wire Charge Rs. 1,130
Router Rental Charge Rs. 2,260
Refundable deposit Rs. 1,000

बिना कुनै थप शुल्क (भ्याट सहित)

rss_alt

50 Mbps / 6 Months

Rs. 10,095

Internet Charge Rs. 6,270
Installation Charge FREE
Drop Wire Charge Rs. 1,130
Router Rental Charge Rs. 1,695
Refundable deposit Rs. 1,000

बिना कुनै थप शुल्क (भ्याट सहित)

rss_alt

50 Mbps / 12 Months

Rs. 14,480

Internet Charge Rs. 11,220
Installation Charge FREE
Drop Wire Charge Rs. 1,130
Router Rental Charge Rs. 1,130
Refundable deposit Rs. 1,000

बिना कुनै थप शुल्क (भ्याट सहित)

नियम तथा शर्तहरू

भुक्तानी सम्बन्धी
१. ड्रप केबल परिवर्तन वा जडानको स्थान परिवर्तन गर्नुपर्ने अवस्थामा रु. १,१३० सेवा शुल्क लाग्नेछ।
२. नयाँ जडानमा बहाल शुल्क (Rental Charge) निम्नअनुसार लाग्नेछ: १ महिना – रु. ३,३९०, ३ महिना – रु. २,२६०, ६ महिना – रु. १,६९५ र १२ महिना – रु. १,१३०।
३. नयाँ तथा पुराना ग्राहकहरूले शाखा कार्यालय वा प्रधान कार्यालयबाहेक अन्यत्र नगद भुक्तानी गर्न प्रतिबन्ध गरिएको छ। सुरक्षित र सहज भुक्तानीका लागि आधिकारिक डिजिटल भुक्तानीका माध्यमहरू (eSewa, Khalti, Fonepay, Mobile Banking) प्रयोग गर्न अनुरोध गरिन्छ।
४. नयाँ जडान तथा राउटर प्रतिस्थापनमा एडाप्टर निःशुल्क हुनेछ। एडाप्टर मात्र फेर्नुपरेमा रु. ३०० शुल्क लाग्नेछ।


सुरक्षा धरौटी सम्बन्धी
१. प्रत्येक नयाँ जडान गर्दा रु. १,००० फिर्ता योग्य सुरक्षा धरौटी अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ।
२. सेवा स्थायी रूपमा बन्द गरी राउटर फिर्ता भएपछि, प्राविधिक टोलीको जाँचपश्चात् मात्र सुरक्षा धरौटी फिर्ता हुनेछ।


राउटर/ONU सम्बन्धी
१. राउटर/ONU कम्पनीको सम्पत्ति हो र सेवा सञ्चालन अवधिभर ग्राहकलाई प्रयोगका लागि मात्र उपलब्ध गराइनेछ।
२. सेवा बन्द गरेपछि कम्पनीले माग गरेमा राउटर/ONU अनिवार्य रूपमा फिर्ता गर्नुपर्नेछ।
३. राउटर/ONU हराएमा, चोरी भएमा वा ग्राहकको लापरवाहीका कारण क्षति पुगेमा कम्पनीको प्रचलित नियमअनुसार रु. ३,००० शुल्क लाग्नेछ।
४. उपकरण जडान गरेको ६ महिनाभित्र प्राविधिक खराबी देखिएमा र कम्पनीबाट सो खराबी प्रमाणित भएमा निःशुल्क राउटर/ONU प्रतिस्थापन (Replace) गरिनेछ। त्यसपछि कम्पनीको नियमानुसार शुल्क लाग्नेछ।


अन्य
१. कम्पनीले आवश्यकताअनुसार आफ्ना सेवा, शुल्क, नियम तथा सर्तहरू समय–समयमा संशोधन वा परिमार्जन गर्न सक्नेछ।

Plan Inquiry Form

Send us a message